निर्माणाधीन तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ
nepalbahas.com · Wed May 27 07:21:59 GMT 2026

निर्माणाधीन तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ
१३ जेठ, दमौली । तनहुँको देवघाट गाउँपालिका–४ मा निर्माणाधीन तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माण कार्यका लागि आरके हाइड्रो इन्जिनियरिङ एन्ड एसोसिएट्स प्रालि, काठमाडाँंसँग ठेक्का सम्झौता गरेको छ । तस्बिरः कृष्ण न्यौपाने: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
पशुपति क्षेत्र विकास कोष
हितेन्द्रदेव शाक्य