लिच्ची किनमेल गर्दै स्थानीय बासिन्दा
nepalbahas.com · Wed May 27 07:24:59 GMT 2026

लिच्ची किनमेल गर्दै स्थानीय बासिन्दा
१३ जेठ, सुनसरी । सुनसरीको इनरुवा बजारमा लिच्ची किनमेल गर्दै स्थानीय बासिन्दा। लिच्ची एक मुठा (५० दाना) को सय रुपैयाँका दरले बिक्री भइरहेको व्यापारी बताउँछन्। तस्बिरः नवीन गड्तौला: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
पशुपति क्षेत्र विकास कोष