रचनाको सांगीतिक यात्रा: प्रतिस्पर्धामा ‘आउट’, दर्शकको मनमा ‘इन’
kalakarmi.com · Sat Jun 20 03:00:13 GMT 2026

काठमाडौं- नेपाली संगीत क्षेत्रमा छोटो समयमा चर्चा कमाएको नाम हो रचना रिमाल। फोटो फिरिममा, मिनरल वाटर, पहिलो पल्ट भेट हुँदा, सुनन पियारीजस्ता थुप्रै गीतले अहिले गायिका रचना रिमाललाई चर्चासँगैकाे शिखरमा पुर्याएको छ ।
टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा होस् अथवा संगीतप्रेमीहरुको मन-मनमा, अहिले आफ्नो मीठो स्वरका कारण प्रशंसामाथि प्रशंसा पाइरहेकी छन् रचनाले । छोटो समयमा एक हजार बढी गीतमा स्वर दिइसकेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)