श्रीलङ्काले अपराध विरोधी विशेष अभियान शुरु गर्ने
lokaantar.com · Sat Dec 16 16:33:14 GMT 2023
श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने भएको छ ।
सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले शनिबार सो अभियान बारे जनाकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)