कांग्रेसमा गलाउने खेल, इतर समूहले फाल्यो महासमिति भेलाको पासा
khabarhub.com · Wed May 27 07:42:36 GMT 2026

काठमाडौं – नेपाली कांग्रेस इतर समूहले महासमिति बैठकको तयारी सुरु गरेको छ । पूर्व परराष्ट्रमन्त्री तथा नेता एनपी सावदले महासमिति बैठक गर्नेबारे प्रष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)