अध्यादेशविरुद्धको रिट दरपीठ गर्ने निर्णयविरुद्धको विवाद संवैधानिक इजलासमा
annapurnapost.com · Wed May 27 07:34:53 GMT 2026

काठमाडौं : सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयविरुद्धको विवाद संवैधानिक इजलासमा पुगेको छ।
विवादको सुनुवाइका लागि सर्वोच्चले प्रधान न्यायाधीश डा.मनोजकुमार शर्मासहित न्यायाधीशहरू मेघराज पोखरेल,हरिप्रसाद फुयाल,डा.नहकुल सुवेदी,विनोद शर्मा र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलास गठन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)