मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन र मिराजलाई चेतावनी: मेरो चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोला

barnanmedia.com · Sun Dec 21 23:04:26 GMT 2025

नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा चेतावनी दिएकी छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)