पाराग्वेले दोस्रो मिनेटमै लियो अग्रता
onlinekhabar.com · Sat Jun 20 03:10:09 GMT 2026

६ असार, काठमाडौं । पाराग्वेले फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीविरुद्ध अग्रता लिएको छ ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै पाराग्वेले अग्रता लिएको हो ।
पाराग्वेका लागि माटियास गालार्जाले गोल गरे । पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा