समाजवादी केन्द्र निर्माणमा माओवादीलाई निर्णायक बनाउने दाहालको रणनीति
nepalghatana.com · Sun Jul 24 17:34:00 GMT 2022
लगातार पार्टीमा क्षयिकरण भएर माओवादी केन्द्र संसदभित्रको आकारमा सानो बनेपनि राजनीतिक चतु्र्याईका कारण अध्यक्ष पुष्पकमल दाहाल शक्तिको केन्द्रमा देखिन्छन् ।
स्थानीय तहको निर्वाचनको नतिजाले हौसिएका दाहाल थप शक्ति आर्जन गर्न समेत बलियो तालमेलमा जुटेका छन् । उनी चुनावपछि सरकारको नेतृत्वनै हत्याउने गरि पार्टीलाई निर्णायक शक्ति बनाउने ध्याउन्नमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)