१० महिनामै १४ जीवन बीमा कम्पनीको १ खर्ब ५६ अर्ब बीमा शुल्क संकलन, कसको कति ?
ajakoartha.com · Wed May 27 07:48:00 GMT 2026

काठमाडौं- चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालका जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा विस्तार भएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)