कोशीमा तीन दिन गणतन्त्र दिवस मनाइने
lokaantar.com

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते भव्यरूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
सरोज गुरागाईं