मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सेन्सर बोर्डलाई चलचित्र प्रमाणीकरण समिति बनाउन जगदीश खरेलको सुझाव

shilapatra.com · Wed May 27 07:52:57 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले चलचित्र सेन्सर बोर्डलाई चलचित्र प्रमाणीकरण समिति बनाउन सुझाव दिएका छन् । राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि प्रतिनिधिसभा बैठकमा छलफल गर्ने क्रममा सांसद खरेलले सो सुझाव दिएका हुन् ।

‘सेन्सरको कुरा चलचित्र क्षेत्रका सबैभन्दा टाउको दुखाइको कुरा छ,’ खरेलले भने, ‘प्रि–सेन्सर गर्ने कुरा हटाउन जरुरी छ । सेन्सर बोर्डलाई अब चलचित्र प्रमाणीकरण समिति बनाउनुपर्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)