मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतमा ट्रेन एकआपसमा ठोक्किंदा चालकको मृत्यु

onlinekhabar.com · Sat Jun 20 03:15:57 GMT 2026

६ असार, काठमाडौं । बेलायतको बेडफोर्ड निजकै ईस्ट मिडल्यान्ड्स रेलवेका दुई ट्रेन ठोक्किँएका छन् ।

कार्बीबाट लन्डन सेन्ट पेनक्रसका लागि छुटेको र नाटिंघमबाट लन्डन सेन्ट पेनक्रस आउँदै गरेको ट्रेन एकआपसमा ठोक्किएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय