भिनिसियस र कुन्हाको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी, हाइटी विश्वकपबाट बाहिरियो
nepalpress.com · Sat Jun 20 03:22:07 GMT 2026
काठमाडौँ । भिनिसियस जुनियरको एक गोल तथा एक असिस्ट र म्याथियस कुन्हाको दुई गोलको मद्दतमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणको सम्भावना बलियो बनाएको छ ।
फिलाडेल्फिया स्टेडियममा शुक्रबार भएको समूह ‘सी’ को खेलमा पाँचपटकको विश्वविजेता ब्राजिलले सुरुदेखि नै दबाब बनाउँदै सहज जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)