क्यान्सर पीडित महिलाको जिब्रोमा राैं पलायाे
nepalghatana.com · Sat Jan 22 16:51:59 GMT 2022
एक महिलाको जिब्रोमा क्यान्सर देखिएपछि एक भाग चिकित्सकले काटेर फालिदिए । उनको जिब्रोको काटिएको भागमा खुट्टाको टिश्यू निकालेर लगाइएको थियो । यसो गर्दा उनको जिब्रोमा रौं पलाउन थाल्यो ।
डेली स्टारको खबरका अनुसार ४२ वर्षकी क्यामरुन न्यूसोमको जिब्रोमा स्किन क्यान्सर भएको थियो । यसका कारण उनको जिब्रोको एक हिस्सा हटाउनु पर्यो । फेरि खुट्टाको एक भाग काटेर उनको जिब्रोमा प्रत्यारोपण गरियो । तर हालैका दिनमा उनी जिब्रोमा रौं पलाएर हैरान छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)