मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ९५ हजार मेट्रिक टनको टेण्डर सम्पन्न

kendrabindu.com · Wed May 27 07:56:37 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुन लागेकाले रासायनिक मलको सहज तथा सुलभ आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा छलफल भएको छ ।

बैठकमा मलको मौज्दात, वितरण प्रणाली तथा आगामी आर्थिक वर्षको तयारीबारे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीसँग विस्तृत छलफल गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)