मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटमा परेन पुर्चौडीको मुख्य सडक

gorkhapatraonline.com · Sat Jun 20 03:31:14 GMT 2026

सुदूरपश्चिम प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने बैतडीको पुर्चौडी नगरपालिका–६, भूमिराजस्थित मुख्य सडकका लागि प्रदेश सरकारले बजेट विनियोजन नगरेपछि स्थानीय निराश भएका छन् । नगरपालिका र वडा कार्यालयले लगातार तीन वर्षदेखि प्राथमिकताका साथ बजेट विनियोजनका लागि सिफारिससहित पठाएका योजनामा बजेट विनियोजन नगरेपछि यहाँका स्थानीय निराश भएका हुन् ।

यहाँको भूमिराज अन्तर्गत पर्ने रसेडाधार, गौबुए, दुल्लापानी, भिणामोड हुँदै वडा कार्यालय जोड्ने कृषि सडकको स्तरोन्नति र निर्माणका लागि नगरपालिकाले पटक पटक बजेटको माग गर्दै आएको स्थानीय अमर साउदले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)