ब्राजिलको पहिलो जित, हैटी बाहिरिने पहिलो टिम
hamrokhelkud.com · Sat Jun 20 03:12:19 GMT 2026
ब्राजिलको पहिलो जित, हैटी बाहिरिने पहिलो टिम
काठमाडौं (हाम्रो खेलकुद) – माथिअस कुन्हाको दुई गोलमा ब्राजिलले जारी फिफा विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ । ब्राजिलले हैटीलाई ३-० गोल अन्तरले माथ दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)