किसानलाई फेरि मल संकटको डर, पर्याप्त बजेट नहुँदा आपूर्ति प्रभावित
kalakarmi.com · Wed May 27 08:03:36 GMT 2026

काठमाडौं- रासायनिक मल आपूर्तिमा आगामी दिनमा थप संकट देखिने संकेत गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले बजेट अभावका कारण आवश्यक परिमाणमा मल खरिद गर्न नसकिएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट पर्याप्त नहुँदा आवश्यक मल आपूर्ति पूरा गर्न नसकिएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)