गर्मीले बेहोस हुन थाले विद्यार्थी
himalpress.com · Wed May 27 08:08:05 GMT 2026

कैलाली- गर्मी बढेकाले विद्यार्थी कक्षा कोठामै बेहोस हुन थालेका छन्। कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो।
मंगलबार पनि दुई किशोरी बिरामी परेका कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्माले बताए। गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)