एलजीद्वारा नेपालमा नयाँ 'डुअलकुल इन्भर्टर एयर कन्डिसनर' सार्वजनिक: विद्युत् बिल नियन्त्रण गर्न 'किलोवाट म्यानेजर' प्रविधि
hamrakura.com · Wed May 27 00:00:00 GMT 2026

काठमाडौँ। एलजी इलेकट्रोनिक्सले सीजी इलेकट्रोनिक्ससँगको साझेदारीमा नेपाली बजारलाई लक्षित गर्दै आफ्नो नवीनतम 'डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर' (आरएसी) शृङ्खला औपचारिक रूपमा सार्वजनिक गरेको छ । मे २६, २०२६ का दिन काठमाडौँस्थित होटेल भिभान्तामा आयोजित एक विशेष कार्यक्रमका बीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त नयाँ एयर कन्डिसनरहरूको अनावरण गरेका हुन्।
'किलोवाट म्यानेजर'मार्फत विद्युत् बिलमा स्मार्ट नियन्त्रण यस नयाँ एसीको मुख्य आकर्षण 'किलोवाट म्यानेजर' नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि हो। बढ्दो ऊर्जा लागतको चिन्तालाई मध्यनजर गर्दै ल्याइएको यस सुविधाले उपभोक्तालाई आफ्नो विद्युत् खपतको सीमा र सञ्चालन अवधि आफैँ निर्धारण गर्ने अवसर दिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)