एसियाली करातेमा एरिकालाई कास्य पदक
nepalnews.com · Sat Jun 20 03:35:40 GMT 2026
काठमाडौँ। नेपालकी एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा आज नेपाललाई कास्य पदक दिलाएकी छिन् ।
इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले महिला ६८ किलो माथिको तौलसमूहमा नेपाललाइ कास्य पदक दिलाएकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)