धुलीकोटका सम्पदाको संरक्षण सुरु
gorkhapatraonline.com · Sat Jun 20 03:38:00 GMT 2026

कैलालीको ऐतिहासिक धुलीकोट दरबार क्षेत्रका पुरातात्िवक सम्पदाको संरक्षणका लागि पुरातत्व विभागले औपचारिक रूपमा अध्ययन तथा तथ्याङ्क सङ्कलन गर्न थालेको छ ।
हालको मोहन्याल गाउँपालिका–७, राजकाँडा, धुलीकोट क्षेत्रमा रहेका दरबारसँग सम्बन्धित पुरातात्िवक महत्वका क्षेत्र खण्डहरमा परिणत भएर चोरिने र मासिँदै अतिक्रमणको चपेटामा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)