अमेरिकी राष्ट्रपति बाइडेनले मनाए दीपावली
deshsanchar.com · Thu Nov 04 16:18:50 GMT 2021
काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावली मनाउँदै एकताका लागि कामना गरेका छन् ।
राष्ट्रपति बाइडेनले प्रथम महिला डा. जिल बाइडेनसहित ह्वाइट हाउसमा दीपावली मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर शुभकामना दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)