कालाञ्जरमा अतिथि गृह निर्माण
barnanmedia.com · Wed May 27 08:02:55 GMT 2026

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा रु एक करोडको लागतमा अतिथि गृह भवन निर्माण गरिएको छ ।
कालाञ्जर पहाड समुन्द्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको छ । पर्वत जिल्लाको सबैभन्दा उचाइमा रहेको उक्त स्थानमा अध्ययन, अबलोकन र घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरी उक्त अतिथि गृह भवन निर्माण गरिएको जलजला गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)