मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिलगंगाबाट हटाइएका सुकुम्बासी पशुपति क्षेत्र विकास कोषमा धर्नामा [तस्वीरहरू]

shilapatra.com · Wed May 27 08:12:08 GMT 2026

२४ दिनअघि काठमाडाैंको तिलगंगा क्षेत्रबाट हटाइएका सुकुम्बासी धर्नामा बसेका छन् ।

पशुपति क्षेत्र विकास कोषले गरेको सम्झौताविपरीत आफ्ना घर हटाएको विरोधमा उनीहरू पशुपति क्षेत्र विकास कोषको कार्यालयमा धर्नामा बसेका हुन् ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३

१३:५७

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)