मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोलियम पदार्थमा उपभोक्तालाई थरी थरीका कर, के–मा कति ?

lokaantar.com · Fri Mar 04 01:25:57 GMT 2022

भारतीय आयल निगम (आईओसी)ले पेट्रोल प्रतिलिटर ९० रुपैयाँ ९४ पैसामा दिन्छ। तर, नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि पुनः भाउ बढाएर १ सय ५० रुपैयाँ पुर्याएको छ।

तापनि, निगम भन्छ, 'प्रतिलिटर १६ रुपैयाँ २८ पैसा घाटा छ।' तर, यति धेरै 'मार्जिन' छ। नगदमै कारोबार हुन्छ। घाटा कसरी हुन्छ ? निगमका उपमहानिर्देशक नगेन्द्र साह भन्छन्, 'पेट्रोलियम पदार्थमा सरकारले लिने कर यति धेरै छ कि, जति सस्तोमा किने पनि करै करका कारण महँगोमा बेच्नुपर्ने बाध्यता छ।'

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)