मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीविरुद्ध एफआईआर दर्ता

nepalpress.com · Wed May 27 08:19:33 GMT 2026

काठमाडौं। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीविरुद्ध भड्काउ र धार्मिक भावनामा चोट पुर्‍याउने कथित टिप्पणीका कारण एफआईआर दर्ता गरिएको छ।

भाजपा नेतृ तथा अधिवक्ता रिंकी चटर्जी सिंहले सिलीगुडी साइबर अपराध थानामा यो उजुरी दर्ता गराएकी हुन्। प्रहरीका एक अधिकारीले यसको पुष्टि गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय