मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र श्रीलंकाबीचको खेल शुरु हुन सकेन, वर्षाले अवरोध

hamrakura.com · Wed Jun 12 00:00:00 UTC 2024

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा आज नेपालले दोस्रो खेल खेल्दैछ । नेपालले श्रीलंकासँग खेल्न लागेको हो ।

अमेरिकाको लाउडरहिलमा बिहान ५ः१५ देखि शुरु हुनुपर्ने खेल वर्षाका कारण शुरु हुन नसकेको हो । लगातार ठूलो वर्षा भएका कारण खेलमा अवरोध भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)