मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरेलु कामदारको हकअधिकारका लागि कानून निर्माण गर्न प्रभु साहद्वारा सरकारको ध्यानाकर्षण

rajdhanidaily.com · Tue Jun 11 23:14:05 UTC 2024

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । यदी नेपालमै रोजगार दिन सकिदैन भने कुर्सीमा बस्ने अधिकार नभएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा आ.ब.२०८१/०८२को बजेटमा आफ्नो सुझाव राख्दै नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएकालाई नेपाल फर्काएर नेपालमै रोजगार दिनुपर्ने बिषय बजेटमा समावेश नगरिएको उनले टिप्पणी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)