मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेताले नदेखेको थामी बस्तीको पीडा

ekantipur.com · Wed Nov 09 00:50:39 GMT 2022

सिन्धुली — अलिकति हिँड्यो कि सन्चु थामीको श्वास बढ्छ । ८० वर्षकी उनले दम, सुगर, प्रेसर, थाइराइड र ग्यास्ट्रिकको औषधि खान थालेको १६ वर्ष भइसक्यो । महिनैपिच्छे जचाउन र औषधि लिन सिन्धुली सदरमुकाम सिन्धुलीमाडीस्थित जिल्ला अस्पताल जानुपर्छ ।

उनको घर भएको चिसापानी गाउँ र अस्पतालको दूरी चार किलोमिटरजति छ । नजिकै भए पनि उनलाई सदरमुकाम पुग्न हम्मेहम्मे पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)