विश्वकपको सट्टेबाजीमा दैनिक करोडौँको हारजित
nayapatrikadaily.com · Fri Dec 09 00:16:00 GMT 2022
सामाजिक सञ्जालमा विज्ञापन गरेरै खुलेआम सट्टेबाजी खेलाउँदा पनि प्रहरी मौन, मोबाइल वालेटमार्फत कारोबार
कतारमा जारी विश्वकप फुटबलको नेपालमा खुलेआम सट्टेबाजी चलिरहेको छ । अनुसन्धान र नियन्त्रणमा प्रहरीले चासो नदिँदा सामाजिक सञ्जालमा विज्ञापन नै गरेर सट्टेबाजी हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)