७६ लाख ३९ हजार पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या
lokaantar.com

नेपालमा धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पाइएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा डिम्याट खाता (हितग्राही खाता) खोल्नेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)