मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फाले गर्यो ६७ करोडमाथिको बजेट पारीत

deshsanchar.com · Mon May 08 16:13:21 GMT 2023

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमिति बैठकले बजेट पारीत सहित विभिन्न ११ निर्णय गरेको छ। बैठकले २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट परिमार्जन सहित पारित गरेको एन्फाले जनाएको छ।

सोमबार एन्फा कम्प्लेक्समा बसेको बैठकले एन्फा अन्तर्गत स्थानिय सरकार तथा सरोकारवालाहरुसँगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लवहरुले सञ्चालन गरेको एकेडेमी निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ। त्यस्तै लिग कमिटिको संयोजकमा विराटजंग शाहीलाई मनोनयन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)