डब्लुएचओले भन्यो : कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलियो
nagariknews.nagariknetwork.com · Sat Jun 20 03:42:26 GMT 2026

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार बताएको छ।
डब्ल्यूएचओले भनेको छ, 'सङ्गठनले अझै पनि उत्तरपूर्वी डीआरसीलाई घेर्ने बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)