मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातो मच्छिन्द्रनाथको जात्रामा राष्ट्रपति पौडेल जाने, प्रधानमन्त्री शाहको टुङ्गो छैन

kendrabindu.com · Sat Jun 20 03:52:13 GMT 2026

ललितपुर । ऐतिहासिक रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज शनिबार भोटो देखाउने कार्यक्रम छ । राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन अनुसार बेलुकी साढे ५ बजे राष्ट्रपति रामचन्द्र पौडेल त्यहाँ पुग्ने भएका छन् ।

जात्रा व्यवस्थापन समितिका विकासमान श्रेष्ठका अनुसार भोटो देखाउने कार्यक्रमका लागि प्रधानमन्त्री बालेन्द्र शाह र संघीय सरकारका मन्त्रीहरु पनि बोलाइएका छन् । तर, हालसम्म प्रधानमन्त्री शाहको सचिवालयले उनी जाने, नजानेबारे केही टुंगो नदिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय