इजरायली आक्रमण रोक्न सरकारी कूटनीतिलाई समर्थन: हिजबुल्लाह प्रमुख
barnanmedia.com · Fri Dec 05 23:11:32 GMT 2025

इजरायली आक्रमण अन्त्य गर्न हिजबुल्लाह समूहले लेबनानी राज्यको कूटनीतिलाई समर्थन गर्ने हिजबुल्लाहका प्रमुख नाइम कासेमले शुक्रबार बताएका छन् ।
उनले इजरायलसँग हालैको वार्तामा एक नागरिक प्रतिनिधिको समावेश गरिएको भन्दै यसको आलोचना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)