नेपाल र श्रीलंका बीच खेल वर्षाको कारण अबरुद्ध
ajakoartha.com · Tue Jun 11 23:15:00 UTC 2024
काठमाडाैं - टी २० विश्वकपमा जारी खेलमा आज अहिले केही बेरमा नेपाल र श्रीलंकाबीच हुँदै छ । खेल वर्षाा कारणले अहिले टस हुन समेत सकेको छैन । अहिले भइरहेको वर्षाको कारण मैदानमा भएको पानीलाई हटाउने काम भइरहेको छ ।मैदानको पानी सुक्न देखि २० मिनेट लाग्ने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)