मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा अहिले नेपाल श्रीलंकासँग भिड्दै : वर्षाले खेल पछाडि धकेलियो

khabarhub.com · Tue Jun 11 23:19:06 UTC 2024

काठमाडौं – बुधबार बिहान नेपालले आईसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो खेल खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे नेपाल र श्रीलंका भिड्दै छन् । वर्षाका कारण टस हुन नसकेपछि खेल केही ढिलामात्र सुरु हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)