पुरुष तथा महिला राष्ट्रिय सुटिङ सुरु
ekantipur.com · Tue Jun 11 23:17:19 UTC 2024
काठमाडौँ — सातदोबाटोस्थित सुटिङ रेन्जमा मंगलबार पुरुषतर्फ २६ औं र महिलातर्फ २५ औं संस्करणको राष्ट्रिय सुटिङ प्रतियोगिता सुरु भएको छ ।
नेपाल सुटिङ संघको आयोजनामा भएको प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीका ४७ खेलाडीले भाग लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)