मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ग्रामीण सडकको दुरावस्था

nepalsamaya.com · Fri Jun 30 22:56:00 GMT 2023

दैलेख–सुर्खेत सडकखण्ड अन्तर्गत माथिल्लो डुंगेश्वरस्थित हिलाम्य सडक। बर्खायाममा बढी पानी पर्ने र सडक चौडा गर्ने कार्य पनि यही समयमा भएकाले हिलो सडकबाट सवारी सञ्चालन गर्न समस्या भएको हो। तस्बिर : सुरेश आचार्य/रासस

प्रकाशित: Jul 01, 2023| 04:41. 00 शनिबार, असार १६, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)