नेपाल संस्कृत विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु
rajdhanidaily.com · Wed May 27 08:27:25 GMT 2026

काठमाडौं । सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ।
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार सूचना प्रकाशित गरी उपर्युक्त पदहरूमा दरखास्त आव्हान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ