मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल र हिजबुल्लाहबीच युद्धविराम, दक्षिणी लेबनानमा रोकिएन आक्रमण

deshsanchar.com · Sat Jun 20 02:42:44 GMT 2026

अमेरिकाको दबाबमा इजरायलले हिजबुल्लाहसँग युद्धविराममा सहमति गरेको भएपनि दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण रोकिएको छैन। युद्धविराम सम्झौताका बाबजुत हवाई आक्रमण तीव्र बन्दा कम्तीमा ४७ जनाको मृत्यु भएको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)