विश्वकप फुटबल: स्कटल्यान्डमाथि मोरक्कोको साँघुरो जित
deshsanchar.com · Sat Jun 20 00:20:49 GMT 2026

विश्वकपको समूह ‘सी’ अन्तर्गत भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई १-० ले पराजित गरेको छ। बोस्टन स्टेडियममा भएको खेलमा जितसँगै मोरक्कोले नकआउट संभावना बलियो बनायो। पहिलो खेलमा ब्राजिललाई रोकेर सनसनि मच्चाएको मोरक्कोले दोस्रो खेलमा जित निकाल्दै अंक तालिकामा ४ अंक बनायो। पहिलो खेलमा हाइटीलाई हराएको सक्टल्यान्डको ३ अंक रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
फिफा