विश्वकप फुटबल: ब्राजिलको सहज जित, हाइटी विश्वकपबाट बाहिरिने पहिलो टोली
deshsanchar.com · Sat Jun 20 02:55:37 GMT 2026

म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथेउस कुन्हाले दुई गोल गरेपछि ब्राजिलले समूह ‘सी’ मा पहिलो जित हासिल गरेको छ। ब्राजिलसँगको हारसँगै हाइटी भने विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ। हाइटी लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
फिफा