मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप अघि उत्कृष्ट लयमा नेइमार !

makalukhabar.com · Wed Aug 24 00:22:59 GMT 2022

काठमाडाैँ । ब्राजिलियन खेलाडी नेइमारले यस सिजनमा गरेको उत्कृष्ट प्रदर्शनको अहिले निकै चर्चा भइरहेको छ । पिएसजीमा लियोनेल मेसी र किलियन एम्बाप्पे जस्ता सुपरस्टार खेलाडीहरुसँग खेल्दै नेइमारले यस सिजनको शानदार शुरुवात गरेका हुन् ।

नेइमारको यो प्रदर्शनलाई उनको क्यारियरको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भनिएको छ । पिएसजीले यस सिजनका शुरुवाती ३ खेलमा १७ गोल गर्दै तिनै खेल जितेको छ । पिएसजीले क्लेरमोन्टविरुद्ध ५-०, मोन्टपेल्लीएरविरुद्ध ५-२ र लिलेविरुद्ध ७-१ को जित निकालेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)