कात्तिक ७ देखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, कतै तपाईँको त परेन ?
techpana.com · Sat Oct 14 16:57:58 GMT 2023
काठमाडौं । आगामी कात्तिक ७ (अक्टोबर २४) देखि केही पुराना एन्ड्रोइड तथा आईफोन माेडेलमा ह्वाट्सएप नचल्ने भएको छ । ह्वाट्सएपले आफ्नो ‘ हेल्प सेन्टर ’मा यसबारे लेख्दै जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)