मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग

ajakoartha.com · Sat Sep 12 03:09:00 GMT 2026

काठमाडौं- गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

शाओमी नेपालले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)