कोशी सरकारमा आउला राप्रपा ? फकाउँदैछन् माओवादी र कांग्रेस
makalukhabar.com · Sat Jul 29 16:08:15 GMT 2023
सत्ता गठबन्धनका नेताहरुले कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपाको साथ खोजेका छन् ।
यसका लागि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)