प्रधानमन्त्रीको दृष्टिकोण सुन्न जनता आतुर छन्, गणतन्त्र दिवसमा सम्बोधनको आशा छ- प्रथम राष्ट्रपति
setopati.com · Wed May 27 08:34:20 GMT 2026
प्रथम राष्ट्रपति रामवरण यादवले गणतन्त्र दिवस समारोहमा टुँडिखेलमा आयोजना हुने समारोहमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल प्रेस युनियनको विधान सम्मेलनलाई सम्बोधन गर्दै आज प्रथम राष्ट्रपति यादवले प्रधानमन्त्रीले राष्ट्रका नाममा र संसदमा पनि अहिलेसम्म सम्बोधन नगरेकोले गणतन्त्र दिवसमा सम्बोधन गर्ने विश्वास गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)